बिकाउ

वि.

  1. बिक्रीका निम्ति राखिएको; बिक्री गरिने वा बिक्री हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)