बिकामी

वि.

  1. काम नभएको; विनाकामको; बेकामी।
  2. काम नलाग्ने; बेकम्मा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)