बिक्नु

अ.क्रि. [सं. विक्रय+नु]

  1. मोल लिएर माल बिक्री हुनु; बेचिनु।
  2. कुनै जागिर, व्यवहार वा काममा उपयुक्त हुनु।
  3. बिहे गर्न पत्याइनु।
  4. नाममा कलङ्क लाग्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)