बिक्री

ना. [सं. विक्रय]

  1. मोल लिएर माल दिने काम; बेच्ने काम।
  2. सुक्रीको पूरक शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)