बिखालो

वि. [बिख+आलो]

  1. शरीरमा बिख लाग्ने वा विकार उब्जाउने; बिखालु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)