बिखे उन्यु

ना.

  1. खोलाको तीरतिर पाइने, नरम पात भएको र माछा मार्ने काममा प्रयोग हुने बिखालु उन्यु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)