बिगबिगाउनु
अ.क्रि. [बिगबिगी+आउ+नु]
- बिगबिगी हुनु; उपध्रो हुन खोज्नु; आतङ्क छाउनु। (उदा.- बाघ बिगबिगाएको थाहा पाएर गाउँलेहरू सुत्न पनि सकेका छैनन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [बिगबिगी+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)