बिगौते औलो

ना.

  1. पालुवा-पातका घाँस खाएका वस्तुको दुध खाँदा लाग्ने औलो; आलो औलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)