बिच

ना. [प्रा. विच्च]

  1. कुनै क्षेत्र, वस्तु, समूह, आकार आदिको माझ; मध्य भाग।
  2. अन्तर; फरक।
  3. बाहेक (उदा.-तितेफापरदेखि बिच यस गाउँमा केही खान पाइँदैन।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)