बिचरो

वि. [फा. बेचार]

  1. आधार नभएको; निरुपाय; अनाथ; टुहुरो; बबुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)