बिच्क्याउनुप्रे.क्रि.बिच्किने पार्नु; तर्साउनु।बिच्काउनु; दच्काउनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बिच्क्याइनु बिच्क्याहट