बिच्छी

ना. [सं. वृश्चिक]

  1. प्रायः गर्मी प्रदेशमा पाइने, पुच्छरमा रहने डङ्कमा कडा विष हुने एक प्रकारको किरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)