बिच्छुक

ना. [बि+छुक]

  1. कुनै काममा मङ्गल नहुने अवस्था वा सङ्केत; अपशकुन; अलच्छिन। (उदा.- आज बिहानैदेखि के बिच्छुक लागेको हो कुन्नि, कुनै काम पनि हुँदैन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)