बिछ्याउने
ना. [बिछ्याउना+ए]
- बिछ्याउने वस्तु; ओछ्यान; बिछ्यौना।
- बिछ्याउने काम गर्ने व्यक्ति वा साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [बिछ्याउना+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)