बिजन
ना. [सं. बीज]
- विभिन्न थरीका बिउहरूको समुदाय; बिउ।
- पाखो जग्गाको नाप लिने आँकडा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)