बिजात

ना. [बि+जात]

  1. परम्परागत रूपमा अरूभन्दा कम्ती भनी मानिएको जात; सानो जात।
  2. एकबाट अर्को भिन्न- भिन्न जात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)