बिझाउनु

स.क्रि.

  1. बिझ्नु; चस्कनु।
  2. बिझ्ने पार्नु; घोचाउनु; चस्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)