बिटुङ्गो
वि. [बि+टुङ्गो]
- टुङ्गो नलाग्ने वा टुङ्गो नलागेको; बेठेगानको; बेटुङ्गो (उदा.- त्यसै बिटुङ्गो चालले त्यहाँ कसरी जाने?)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बि+टुङ्गो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)