बिटुलो

वि. [प्रा. विट्टालिअ]

  1. अरूसँगको छुवाछुत वा लसपसमा परेको; उच्छिष्ट।
  2. चोखो नभएको; अशुद्ध; जुठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)