बिट

ना. [सं. वृत्त]

  1. भाँडाको मुखमा बाहिरपट्टि फर्केको चौतर्फी घेरो; कुनै वस्तुका छेउको बाटुलो घेरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)