बिढङ्गी

वि.

  1. ढङ्ग नमिलेको; बिढङ्गको।
  2. उल्टो चालको; एकोहोरो; अनौठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)