बित्ते
वि. [बित्ता+ए]
- एक बित्ता नापोको; एक बित्ता लामो; बित्ताभरिको।
- साह्रै होचो; पुड्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बित्ता+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)