बिथात

वि. [बि+थात]

  1. रहने-बस्ने ठाउँ-ठेगान नभएको; थातथलो नभएको।
  2. स्थिति वा व्यवस्था नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)