बिथोल्नु

स.क्रि. [सं. विस्थल]

  1. भाँजी हाल्नु; भाँड्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)