बिधुवा

वि. [सं. विधवा]

  1. लोग्ने मरेकी; राँडी; विधवा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)