बिनायो
ना.
- मुखमा च्यापी जिभ्राले धागो तन्काएर बजाइने, निगालो र बाँसबाट बनाइएको मुर्चुङ्गा जस्तै बाजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)