बिन्द्रा

वि. [सं. वृन्दा]

  1. मानिस नभएको; निर्जन; सुनसान।
  2. आटब्बे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)