बिब्लेँटो/बिब्ल्याँटो
वि. [बिपिउँ+एँटो/याँटो]
- कपडा, कागत आदिको भित्री वा उल्टो; सब्लेँटो वा सब्ल्याँटोको विपरीतार्थक। स्त्री. बिब्ल्याँटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [बिपिउँ+एँटो/याँटो]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)