बिभीषण

ना. [सं.]

  1. रावणका कान्छा भाइ; रावणपछिका लङ्काधीश।
  2. ज्यादै डरलाग्दो; भयङ्कर।
  3. स्वदेशका विरुद्ध विदेश वा विदेशीको दलाली गर्ने व्यक्ति; पञ्चमाङ्गी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)