बिमाख

ना. [फा. बे-बाक]

  1. तिर्नु-फर्छ्याउनुपर्ने रिन, सापटी, हिसाब आदि बाँकी नराखी टुङ्ग्याउने काम; फर्छ्यौट; चुक्ती।
  2. सखाप पार्ने काम; निमिट्यान्न।
  3. सर्वनाश; भुसुक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)