बियाँलो

क्रि.वि. [सं. विलम्ब]

  1. कुनै कामकुरामा हुने अलमल; अबेर; विलम्ब; ब्याँलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)