बियाँल्नु

स.क्रि. [बियाँलो+नु]

  1. बियाँलो गर्नु; कुनै उपायले समय बिताउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)