बिरङ्गवि. [बि+रङ्ग]अनेक रङ्गको; विभिन्न रङ्गको; रङ्गीचङ्गी।बजरङ्ग; कुरङ्ग।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)बिरक्त्याउनु बिरल्नु