बिरला

वि. [सं. विरल]

  1. सबैतिर नपाइने वा थोरै मात्र पाइने; छुट्टाछुट्टै रहेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)