बिराउनु

स.क्रि.

  1. कुनै काम-कुरामा भुलेर वा चुकेर अर्कै थोक भन्नु वा गर्नु; बिराम गर्नु; कसुर गर्नु; अपराध गर्नु।
  2. लेख्ता अक्षर आदि टुटाउनु वा छुटाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)