बिराली

ना. [सं. बिडाल+ई]

  1. धेरै आगो ताप्ता शरीरमा प्रायः गोडाका छालामा पर्ने टाटो।
  2. बिरालाको स्नेहसूचक रूप वा पोथी रूप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)