बिराले
ना. [सं. बिडालिका]
- लाम्चा ठुला पात हुने, प्याजी रङ्गका फूल फुल्ने, तरबारे सिमीजस्ता कोसा र ठुला खैरा गाना हुने एक जातको लता वा त्यसैको गानु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. बिडालिका]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)