बिरे आग्लो
ना. [सं. विवर+अर्गला]
- बाहिरबाट झ्यालढोका खोल्न नसकिने पार्न भित्रपट्टिबाट लगाइने, गारामा जडिएको ठुलो आग्लो; गजबार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. विवर+अर्गला]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)