बिरे नुन

ना. [सं. बिडलवण]

  1. आयुर्वेदीय औषधीविशेषमा प्रयोग गरिने, गन्धदार एक प्रकारको कालो नुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)