बिरोल्नु

स.क्रि. [सं. विलोड+नु]

  1. नुन, खोर्सानी, मसला आदि हालेर साँध्नु; सरोबर पारी मुछ्नु; खर्‍याउनु।
  2. खोतलखातल गर्नु; भाँड्नु; बिथोल्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)