बिर्तावाल

ना.

  1. बिर्ताको धनी वा धेरै बिर्ता पाएको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)