बिर्नी
ना. [सं. विरण]
- मधेसतिर हुने, फुर्के फूलको डाँठबाट ढक्की, डाली आदि बनाइने एक किसिमको बुट्टे झार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. विरण]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)