बिर्सुवा

वि.

  1. बिर्सने बानी भएको। स्त्री. बिर्सुवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)