बिलाउनु

अ.क्रि. [सं. विलय+आउ+नु]

  1. पग्लेर वा अर्को चिजमा मिलेर नदेखिने हुनु; विलयन हुनु; अलप हुनु; हराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)