बिलाउने
ना. [सं. विलयन]
- नीलकाँडाका जस्ता पात हुने र सानासाना गेडा फल्ने एक जातको बोट।
- मासिने; हराउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. विलयन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)