बिलिनु/बिलिनो

वि. [सं. विलवण]

  1. नुन नपुगेको; नुन कम हालिएको; अलिनो (दाल, तरकारी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)