बिलौनी
ना. [सं. विलय+औनी]
- नौनी खार्दा भाँडाको पिँधमा रहने थेग्रिन; बिलाउनी।
- लाम्चिला र चिल्ला पात हुने, बस्तुभाउलाई घाँस खुवाइने एक प्रकारको बोट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. विलय+औनी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)