बिल

ना. [अङ्.]

  1. कुनै मालसामान बिक्री गर्दा वा बुझ्दाबुझाउँदा मूल्य वा पारिश्रमिकको फाँट, रकम आदि खुलाई लेखिने कागत; रसिद।
  2. विधायिकामा प्रस्तुत गरिने कानुनको मसौदा; विधेयक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)