बिस्ट्याउनु

अ.क्रि.

  1. सानातिना पशु वा चराचुरुङ्गीले मलत्याग गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)