बिस्वाद

वि. [सं. वि+स्वाद]

  1. बेस्वाद; स्वाद नभएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)